सुनिलको ‘धेरै टाढा…’ (भिडियोसहित)

काठमाडौ,
पौष २४ ।

सुनिल सिंह ठकुरीको नयाँ गीत ‘धेरै टाढा…’ सार्वजनिक भएको छ । जीत चन्दको शब्द, कमल खत्रीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन । उनि पेसाले इन्जिनिएर हुन ।  डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको छ ।

बुगि वुगि बिजेता कबिता नेपाली लाई फिचर गरिएको गीतमा कबिता र निराजन प्रधान लाई फिचर गरिएको छ । अर्जुन अधिकारीले निर्देशन
गरेको भिडियोलाई उत्सब दाहालले छायाँकन र बिकास दाहालले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार