म माया लाउदिन सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष २२ ।

गायिका रेखा भट्टराईको स्वर रहेकोे गीत ‘म माया लाउदिन…’ सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गर्दै लक्ष्मीराज दाहालको शब्द तथा प्याट्रिक सिटिङको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोलाई प्रदिप सिं थापाले निर्देशन गरेका हुन भने राज तिमलसिना र मोनिका दाहालको अभिनय रहेको छ । डान्सिङ नम्बरको गीतमा मनराम के.सी. र संगिता श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार