विपिनको निर्देशनमा पिरती (भिडियोसहित)

काठमाडौं,
पौष १८ ।

विरेन्द्र भाट ‘विपिन’को निर्देशनमा रहेको गीत ‘पिरती’ सार्वजनिक भएको छ । राहुल संगीत र शान्तिश्री परियारको स्वर, राहुलकै शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राहुल सौगात, सुमन शाही र यमुना सुनारलाई फिचरिङ गरिएको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका छन भने विरेन्द्रले नै सम्पादन गरेका हुन् ।

म्युजिक बैङ्क नेपाल प्रा.लि.को प्रस्तुति दीपक विवशको मार्मिक लोक दोहोरी गीत पिरतीले स्रोता/दर्शकको मन जित्नेमा आफू आशावादी रहेको विपिनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार