बबितालाई ‘तिम्रो माया मेरो झुपडी…’ भन्दै दिनेश (भिडियोसहित)

काठमाडौं,
पौष १६ ।

चित्रा परियार र सुस्मिता घर्तीको स्वरमा रहेको गीत ‘तिम्रो माया मेरो झुपडी…’ सार्वजनिक भएको छ । साविता खत्री ‘जिज्ञासु’ र गीता भण्डारीको शब्द र रमा खत्रीको लय रहेको गीतको भिडियो सार्बजनीक भएको हो ।

जेनिथ शर्माको निर्देशनमा रहेको गीतको भिडियोमा दिनेश सिवाकोटी र बबिता श्रेष्ठको अभिनय रहेको छ । महेश महराको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन भने हमाल म्युजिकले यस्को बजार व्यबस्थापन गरेको छ ।

गीतको भिडियोबाट आफुहरु निकै आशाबादी रहेको मोडल दिनेश सिवाकोटीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार