मङ्सिर १५मा मिस्टर एण्ड मिस फेस अफ द नेसनको अडिसन हुँदै

काठमाडौं, कार्तिक २९ । आगामी मङ्सिर १५मा मिस्टर एण्ड मिस फेस अफ द नेसनको अडिसन हुने भएको छ । नेपालमानै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रा.लि.ले मिस्टर एण्ड मिस फेस......

मङ्सिर ८मा अर्जुन सुनाम सुमधुर साँझ हुँदै

काठमाडौं, कार्तिक ३० । गायक अर्जुन सुनाम सुमधुर साँझमा गुन्जिने भएका छन् । आगामी मङ्सिर ८ काठमाडौंको राष्ट्रिय नाचघरमा गायक अर्जुन सुनाम एकल प्रस्तुति सहित प्रस्तुत हुने भएका हुन् । सत्यावती कला केन्द्रको व्यवस्थापनमा......

सिनेमाघरमा अनुग्रह, दैलो र गुनगुन

काठमााडौं, कार्तिक ३० । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् अनुग्रह, दैलो र गुनगुन । कुमार केसीको निर्देशनमा बनेको चलचित्र अनुग्रहमा सुवास मेचे,......

कार्तिक ३० देखि मंसीर २ गतेसम्म राष्ट्र बहस-२०७५ आयोजना हुँदै

मदनकृष्ण सिलवाल काठमाडौं, कार्तिक २९ । राजधानीमा राष्ट्र बहस २०७५ आयोजना हुने भएको छ । पुरानो बानेश्वरस्थित साइम कलेजमा आउँदो कार्तिक ३० देखि मंसीर २ गतेसम्म चार दिनसम्म राष्ट्र बहस २०७५ आयोजना हुने भएको......

मुहार फेर्दै बूढानिलकण्ठ (भिडियोसहित)

काठमाडौं, कार्तिक २८ । नाराणस्थान मन्दिरको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रही आएको छ । बर्सेनी लाखौंको संख्यामा यहाँ भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन् । पानी माथि नागको आसनगरि बिराजमान भगवानको दर्शन......

नवलपरासीमा औद्योगिक ब्यापार मेला हुँदै

नवलपरासी, कार्तिक २७ । नवलपरासीमा औद्योगिक ब्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य संघ नवलपरासी तथा औद्योगिक शान्ति नेपाल सस्थाको संयुक्त आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको वृहत् प्रदर्शनीसहितको मेला हुन......

भ्यालेन्टाइनमा आउँदै ‘समर लभ’

काठमाडौं, कार्तिक २६ । चलचित्र ‘समर लभ’ भ्यालेनटाइम डेको अवसर पारेर सिनेमाघरमा आउँने भएको छ । सुविन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’ आगामी २५ माघ (भ्यालेनटाइम डे)बाट देशभरका सिनेमाघरमा आउँन......

छठ पर्व सुरु

वीरगञ्ज कार्तिक २५ । आजदेखि छठ पर्व विधिवत सुरु भएको छ । विशेष गरेर तराईवासीले कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत रूपमा सुरु गरी चार दिनसम्म यो पर्व आइतबारदेखि सुरु भएको हो । कार्तिक महिनाको चौथीदेखि......

अमेरिकामा छक्का पन्जा ३को रेकर्ड

काठमाडौं, कार्तिक २५ । नेपाली चलचित्रको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ । अमेरिकामा यस अघि रिलिज भएका छक्का......

यसरी समुन्द्री मार्गबाट एशिया र अफ्रिकाका ७० देशलाई जोडिँदै वन बेल्ट वन रोड

एजेन्सी । चिनियाँ राष्ट्रपति शी जिन पिंगको महत्वाकांक्षी परियोजना वन बेल्ट व रोड (ओबीओआर) अनुसार रेल र समुन्द्री मार्गबाट एशिया र अफ्रिकाका ७० देशलाई जोडिँदैछ । चीनले यो परियोजनाका लागि ९ सय अरब डलर......