राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छः अध्यक्ष जबरा

काठमाडौं, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।......

उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन – पुष्पकमल दाहाल

काठमाडौं, साउन २५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई......

खानेपानी मन्त्रीद्वारा विना इन्धन पानी तान्ने पम्प प्रविधिको निरीक्षण

ललितपुर, साउन १६ । खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब......

बन्दको आंशिक प्रभाव

काठमाडौं, साउन १५ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बागमती, नारायणी र जनकपुर बन्दको आंशिक प्रभाव परेको छ । राजधानी काठमाडौंमा पनि बन्दको आंशिक प्रभाव परेको छ । राजधानीका अधिकांश स्कुल,......

सन् २०२० को टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं, साउन १२ । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको हार बेहोर्दै नेपालको सन् २०२० को टी-२० विश्वकप खेल्ने सपना अधुरै रहेने भएको छ । जितका लागि......

विप्लव नेतृत्वको नेकपाले माइला लामाको गिरफ्तारीविरुद्ध घोषणा गर्यो संघर्षका कार्यक्रम

काठमाडौं, साउन १२ । विप्लव नेतृत्वको नेकपाले माइला लामाको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । संघर्षका कार्यक्रमहरुमा साउन ११ गते......

कुवेतविरुद्ध नेपालको शानदार जीत

काठमाडौं, साउन ११ । नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतमाथि सहज जित हात पारेको हो । ईण्डियन एसोसियसन क्रिकेट......

नेपाल र चीनबीच हवाई सम्झौता

काठमाडौं, साउन ११ । नेपाल र चीनबीच हवाई सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार नेपाल शुक्रबार भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच हवाई कनेक्टिभिटीलाई मजबुत बनाउने उद्देश्यले ‘हवाई सेवा सम्झौता’......

आर्थिक बर्ष २०६७/७७ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, साउन ९ । नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०६७/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । २०६७/७७ को सरकारको बजेट अनुसार सामन्जस्यता कायम गर्दे लक्षित आर्थिक वृद्धिदर हासिल गर्ने उद्देश्यसाथ मौद्रिक नीति तय......

देशैभर लगातार वर्षा, सचेत रहन चेतावनी जारी

काठमाडौं, साउन ८ । लगातारको वर्षापछि देशका विभिन्न नदी तथा खहरे खोलामा बाढी आएपछि बाढी सूचना केन्द्रले सचेत रहन चेतावनी जारी गरेको छ । नेपाल बाढी सूचना अलर्टले बु्धबार मध्याह्न १२ बजेपछि ट्वीट गर्दै......