नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, चैत्र ११ । नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो......

जनताको जलविद्युत् आयोजना कार्यक्रम कार्यान्वयनमा आउँदै

काठमाडौं, चैत्र ७ । सरकारको महत्वकांक्षी योजनाका रुपमा रहेको जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम आजबाट कार्यान्वयनमा आउँदैछ । सरकारले फागुन २ गते घोषणा गरेको कार्यक्रम......

चित्लाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भुकम्प, काठमाडौंमा धक्का महसुस

काठमाडौं, चैत्र ४ । चित्लाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो......

वल्र्ड रेकर्डका लागि एकसय १२ जनासँग समिटको अँगालो

काठमाडौं, चैत्र ३ । वल्र्ड रेकर्डका लागि समिट तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो मारेका छन् । आज (आइतबार) बिहान काठमाडौंको तारकेश्वर नगरपालीकामा रहेको गुरुकुल स्कुल नेपालटारमा एक कार्यक्रमबीच उनले वल्र्ड रेकर्डका लागि......

चैत १५ देखि राप्रपाले आन्दोलन गर्ने

काठमाडौं, चैत्र ३ । चैत १५ देखि प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको घोषणा गरेको छ । शनिबार राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।......

ललितपुरमा ‘न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र’ गोष्ठी सम्पन्न

ललितपुर, चैत्र २ । महालक्ष्मी नगरपालिका-८ लुभूस्थित महालक्ष्मी मन्दिर प्राङ्गणमा ‘न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र’ विषयक गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा स्वराज्य र मेलमिलाप अभियन्ता केशवप्रसाद चौलागाईंले कार्यपत्र प्रस्तुत गर्दै......

मकवानपुरको हेटौंडामा बर्डफ्लू

हेटौंडा, चैत्र १ । मकवानपुरको एक कुखुरा फर्ममा नमूना परिक्षण गर्दा बर्डफ्लू भेटिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ नागबस्ती स्थित एक फर्ममा रहेका कुखुरामा बर्डफ्लू देखिएको हो । कुलप्रसाद चौलागाईंको कमर्सियल......

गृह मन्त्रालयले बढायो सुरक्षा सतर्कता

काठमाडौं, फाल्गुन ३० । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) माथि प्रतिबन्ध लगाएपछि सरकारले देशभरको सुरक्षा सतर्कता र निगरानी बढाएको छ । आफूमाथिको प्रतिबन्धको प्रतिकार गर्ने चेतावनी चन्द समूहले दिएपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो......

नेपाल बन्दको आंशिक प्रभाव

काठमाडौं, फाल्गुन ३० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् । देशका प्रमुख......

११ बुँदे सहमतिको साझा व्याख्या सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं, फाल्गुन २९ । नेपाली कांग्रेसले ११ बुँदे सहमतिको साझा व्याख्या सार्वजनिक गर्न सरकार र सिके राउत पक्षसँग माग गरेको छ । सहमतिको दोस्रो बुँदाले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट......