‘यो दुनिया…’ भन्दै आए कुमार (भिडियोसहित)

काठमाडौं,
भाद्र २६ ।

कुमार पौड्यालको स्वरमा रहेको गीत ‘यो दुनिया…’ सार्वजनिक भएको छ । उमेर बढदै जादा आउने शारिरीक समस्या पछि परिवारमा भोग्नु परेको पीडा समेटिएको गीतमा शब्द तथा लय कृष्णगोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।

राज के.सी.को निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा (ज्ञानमाला) र अमोग ढुंगेलको अभिनय रहेको छ ।

मुकेश हुमागाईंको छाँयाकन, प्रकाश एसकेको सम्पादन, कविता तोलाङ्गीको श्रृगार रहेको छ गीतको भिडियोमा । स्थायी डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोस्ट प्रोडक्सन आर.एम फिल्मसको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार