सीमा राईको स्वरमा ‘लाउछु साडी रातो कलरको…’ (भिडियोसहित)

काठमाडौं,
भाद्र ८ ।

नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा गायिका सीमा राई र गायक प्रदिप लामाको स्वरमा रहेको गीत ‘लाउछु साडी रातो कलरको…’ बजारमा आएको हो ।

प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको सङ्गीत तथा लय सिर्जना गीतमा रहेको छ । हेमराज आश्रमको एरेन्ज गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन तथा सम्पादन, राजन मर्हजनको निर्देशन तथा दिलिप राईको नृत्य गीतमा रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार