प्रधानमन्त्री सिंगापुर प्रस्थान

काठमाडौं,
भाद्र ५ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य पनि सिंगापुर जानुभएको छ ।

गत साउन १८ गते उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किनुभएको थियो । तर, स्वास्थ्यमा फेरि समस्या देखिएपछि उहाँ एक सातामै दोस्रो पटक सिंगापुर जानुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार