कमल के क्षेत्रीको ‘बुङगा लाफा’ (भिडियोसहित)

काठमाडौं,
असार २८ ।

कमल के क्षेत्रीको स्वरमा रहेको गीत ‘बुङगा लाफा’ सार्बजनिक भएको छ । बेरोजगार युवाको मर्मलाई गीत मार्फत व्यक्त गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रीकै सङ्गीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेञ्ज गरेका छन् । सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पदान गरेका छन् । भिडियोमा गायक कमल के क्षेत्रीको आफ्नै अभिनय देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार