‘फुङ्गालेर माइती देश’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २४ ।

नेपाली हिन्दू महिलाहरुको महान चार्ड तीज आउँन अझै डेढ महिना बढी समय बाँकी रहेको छ । तर तीज सम्बन्धि गीतहरु भने सार्वजनिक भइरहेका छन् । यही मेसेमो गायिका लक्ष्मी आचार्यले ‘फुङ्गालेर माइती देश’ सार्वजनिक गरेकी छन् ।

बिष्णु न्यौपानेको शब्द सङ्गीत रहेको गीतको भिडियोलाई मौसम हिमालले निर्देशन गरेका छन् । थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ । करण चैसिरको छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेका रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार