जयनन्द चन्दलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौंं,
असार ५ ।

योङ माइन्डस् इन्टरटेनमेन्टले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्दलाई दिने भएको छ ।

इन्टरटेनमेन्टले यहि असार ८ गते आयोजना गर्न लागेको दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’मा चन्दलाई यो सम्मान दिन लागेको हो । थुपै चलचित्रमा अभिनय गरेका ७८ बर्षीय चन्द स्वस्थ्य उपचारको लागि हाल अल्काअस्पतालमा भर्ना भएका छन् ।

राष्ट्रिय गीतका सर्जका ब्याकुल माइलालाई ‘राष्ट्रिय गायन’ सम्मान दिइने कार्यक्रममा रङ्गपत्रकार शान्तिप्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदीलाई पत्रकारीता सम्मानद्वारा सम्मानित गरिदैछ ।

यसमा तपाइको मत

अन्य समाचार