मनिष र युनिताको स्वरमा ‘ट्याटु खोपेर’ (भिडियोसहित)

काठमाडौं,
जेठ ३० ।

मनिष श्रेष्ठ र युनिता श्रेष्ठको स्वर रहेको गीत ‘ट्याटु खोपेर’ सार्वजनिक भएको छ । गायक स्वयम् श्रेष्ठ र मनिष बरालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा बुगिउगी बिजेता डान्सर कविता नेपाली र मनिष श्रेष्ठको अभिनय अनि ‘वाउ क्रु’को पनि प्रस्तुति रहेको छ । मनिष श्रेष्ठको निर्देशन, नवराज उप्रेतीको छायाँकन गरेको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार