‘मलाई के थाह त…’ भन्दै सुजता र सरोज (भिडियोसहित)

काठमाडौं,
जेठ ६ ।

सुजता केसी र सरोज लामीछानेको स्वरमा रहेको गीत ‘मलाई के थाहा त…’ सार्वजनिक भएको छ । गायिका केसीको जेठ ४ गते जन्मदिन परेको अवसरमा पत्रकारको साथमा उनले नेपाल स्नेही काख ललितपुरलाई सहयोग गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सरोज लामिछानेको शब्द, सङ्गीत रहेको यस गीतको भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन् । गीतको भिडियोमा याँशु श्रेष्ठ र युनिशको अभिनय रहेको छ । भिडियोमा बीरेन्द्र भाट बिपिनको छायाँकन तथा सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार