राष्ट्रिय गीत ‘नेपाल आमालाई…’ लिएर आइन मिना लामा (भिडियोसहित)

काठमाडौं,
जेष्ठ १ ।

मिना लामाको शब्द/सङ्गीत रहेको राष्ट्रिय गीत ‘नेपाल आमालाई…’ सार्वजनिक भएको छ । सुस्मिता राई र मित्र केसीको स्वर, सञ्जय हमालको सङ्गीत संयोजन रहेको राष्ट्रियगीत ‘नेपाल आमालाई…’को भिडियो सार्वजनिक गरिएको हो ।

बीरेन्द्र भाट बिपिनले निर्देशन गरेको गीतको भिडियोमा मिना, राजकुमार, राजनको साथमा बेब्स एकेडमीका विद्यार्थीहरुलाई फिचरिङ गरिएको छ । रामसिं भाटको छायाँकन रहेको गीतको भिडियोलाई लोकेश भाटले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार