एयरहोस्टेज तथा स्टे वार्डका लागि साहारा

काठमाडौं,
वैशाख ३१ ।

हवाई परिचालिका तथा हवाई परिचालक बन्न चाहनेका लागि यतिबेला साहारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमी एउटा राम्रो गन्त्वय बनेको छ ।

काठमाडौं र मोफसलमा बुटबलमा साखा रहेको यस एकेडेमीमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेको संस्थापक आलोक भट्टराई जानकारी गराए । ‘हामी सङ्ख्यात्मक भन्दा गुणस्तरमा जोड दिन्छौ’, उनले भने ।

उनले तालिम पश्चात रोजगारीका निमित तयार पार्ने र सहयोग पुर्याउँदै आएको दाबी गरे । उनका अनुसार यहाँबाट तालिम लिएर गएका युवा युवती यती, तारा, बुद्ध एयरलाईन्स जस्ता आन्तरिक र ईमिरेट्स, हिमालय एयरलाईन्स जस्ता अन्तर्राष्ट्रिय जहाज कम्पनीमा सन्तोषपूर्ण रुपमा आफ्नो कार्य दक्षता प्रदर्शन गर्दै आएका छन् ।

१६ वर्ष देखि २५ वर्ष मुनिका युवा-युवतीलाई तीन महिने तालिम दिँदै आएको यस साहारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमी बुटबलको राजमार्ग चौराह र काठमाडौंको दरबारमार्ग सेतो ढोकामा अवस्थित छ ।

यतिवेला एसईई तथा १२ पछिको बिदाको समय सदुपयोगका लागि सहारा एयर होस्टेजले एयर होस्टेज तथा स्टे वार्डको प्रशिक्षण सञ्चालन गरिरहेको भट्टराईले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार