आइपिएलको १२ औं सिजनको च्याम्पियन भयो मुम्बई इन्डियन्स

वैशाख ३० ।

मुम्बई इन्डियन्स इन्डियन क्रिकेट लिग (आइपिएल)को १२ औं सिजनको च्याम्पियन बन्न सफल भएको छ । आइतबार हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रङ्गशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको हो ।

मुम्बई इन्डियन्सको पछिल्ला ७ वर्षमा यो चौथो जित हो । यसअघि मुम्बई सन् २०१३, २०१५ र २०१७ मा पनि च्याम्पिनय बनेको थियो । यो जितबाट मुम्बई आइपिएलको सबैभन्दा सफल र उत्कृट टिम ठहरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार