भारतमा छेटौं चरणको निर्वाचन

काठमाडौं,
वैशाख २९ ।

भारतमा छेटौं चरणको निर्वाचन भइरहेको छ । आज आइबार राजधानी दिल्लीसहित ५९ सिटमा मतदान भइरहेको हो ।

आज उत्तर प्रदेशका १४, हरियाणाका सबै दश, बिहारका ८, मध्य प्रदेशका ८ र दिल्लीका सबै सात र झारखण्डको चार निर्वाचन क्षेत्रमा मतदान भइहहेको छ । चुनावको मतगणना आगामी मे २३ मा हुनेछ ।

नेपाली मिति अनुसार चैत २८ गतेदेखि शुरु भएको यस निर्वाचनको जेठ ५ गतेसम्म मतदान नै जारी रहन्छ । यो निर्वाचन सात चरणमा हुन लागेको भइरहेको हो । आगामी जेठ ९ गते (मे २३) मा निर्वाचनको परिणाम घोषणा हुने कार्यक्रम छ ।

यसमा तपाइको मत

अन्य समाचार