बिहानै बझाङमा भूकम्प

काठमाडौं,
वैशाख २ ।

आज विहान बझाङमा ४ बजेर २७ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्प मापन केन्द्रका अनुसार सदरमुकाम चैनपुरबाट पुर्वमा जयपृथ्वि नगरपालिको वडा नम्बर १ कैलास केन्द्र विन्दु बनाएर भुकम्प गएको हो ।

भुकम्पले क्षति गरे नगरेको अहिले सम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार