उपत्यकामा घोडे जात्रा

काठमाडौं,
चैत्र २२ ।

काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाईएको छ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोख्रेललगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार