आरके खत्रीको स्वरमा ‘सिङ्गल छु…’ (भिडियोसहित)

काठमाडौं,
चैत्र १२ ।

खत्रीको स्वरमा रहेको गीत ‘सिङ्गल छु…’ सार्वजनिक भएको छ । नविन प्रभातको शब्द, खत्रीकै सङ्गीत, रिकेश गुरुङको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा भिमफेदी गाइज र अलिशा राईको नृत्य रहेको छ । गायक खत्रीलाई पनि भिडियोमा देख्न सकिन्छ । भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा छायाँकन र सम्पादन पवन सुस्लिङले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार