जीवनको निर्देशनमा पुतली (भिडियोसहित)

काठमाडौं,
चैत्र २ ।

जीवन शाहीको निर्देशनमा नेपाली भाषा समरक्षक तथा मदन पुरस्कार सस्थापक कमलमनी दीक्षित द्वारा लिखित कबिता ‘पुतली’को भिडियो सार्बजनिक भएको छ । वि.सं. २००० साल लेखिएको यो कविताको भिडियोमा शिशिर योगीको स्वर र सङ्गीत रहेको छ ।

गीतको भिडियोमा निराजन प्रधान, दीभासना र गायक स्वमय् फिचर्ड छन् । उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियोलाई विकास दाहाले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार