भरतपुर महानगरपालिका वडा नम्बर ५को कार्यालयमा बम विष्फोट

काठमाडौं,
फाल्गुन २९ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । मंगलबार राति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी भएको छ ।

विष्फोट गराउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार