आर्यन र मेलीनाको स्वरमा प्रेम कहानी…’ (भिडियोसहित)

काठमाडौं,
फाल्गुण २ ।

आर्यन अवतार र मेलीना राईको स्वर रहेको ‘प्रेम कहानी…’ गीत सार्वजनिक भएको छ । आर्यन भट्टराईको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लिगेश भट्टराईको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा आर्यन अवतारले र्याप गाएका छन् । र्यापलाई दर्शक, स्रोताले मन पराउनेमा उनि बिश्वस्त छन् ।

निर्देशक लिगेश भट्टराई गीतअनुसार भिडियो बनेकोले दर्शक स्रोताको मनमा बस्ने बताउछन् । भिडियोमा आयुष्मा कार्की, आर्यन अवतार र निशा खकुरेललाई फिचरिङ गरिएको छ । भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार