‘ब्वायफ्रेण्ड’ मार्फत डेब्यु गर्दै आकाश

काठमाडौं,
माघ २९ ।

मोडल आकाश बम्जन चलचित्र ‘ब्वायफ्रेण्ड’ मार्फत नायकको रुपमा डेब्यु गर्दैछन् । धेरै भएको छैन उनि रङ्गीन सन्सारमा रमाउँन थालेको । तर, छोटै समयमा आफुलाई कला क्षेत्रमा स्थापित गराउन संघर्षरत छन् ।

रौतहट, जुडिबेलाका स्थानीय वासिन्दा बम्जनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ । स्कूले जीवनमा थुप्रै सडक नाटकहरुमा आफ्नो प्रतिभा पस्किसकेका बम्जन नायक भन्दा पनि कुशल कलाकारको रुपमा चिनिन चाहन्छन् ।

नृत्यमा प्रारङ्गत बोम्जन अभिनयमा पोख्त छन् । उनि अभिनित चलचित्र ‘ब्वायफ्रेण्ड’ फाल्गुन १० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छन् ।

यसमा तपाइको मत

अन्य समाचार