देवको हेलो सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ २८ ।

गायक देव कोइमीको नयाँ गीत ‘हेलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक देवले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

जेम्स प्रधानको सङ्गीत संयोजन गरेको गीतमा शब्द, सङ्गीत गायक देवकै गरेको छ । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको ‘हेलो’को भिडियोमा रङ्गकर्मी जेबी डिसी र लक्ष्मी बस्नेतले अभिनय गरेका छन् । राजेन्द्र डंगोलले खिचेको भिडियोलाई सुमन शाक्यले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार