नकुलको ‘मेरो सपनामा…’ (भिडियोसहित)

काठमाडौं,
माघ १५ ।

गायक तथा सङ्गीतकार नकुल कार्कीको स्वरमा रहेको गीत ‘मेरो सपनामा…’ सार्वजनिक भएको छ । नकुल आफैँले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा उनलाई मोडेल सविना राउतले साथ दिएकी छन् । मनोज के. सी.‘समय’ले निर्देशन गरेको गीतको भिडियोमा सिनेम्याटोग्राफी केशब अधिकारीको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार