तिलक बस्नेतको स्वरमा ‘एर्पोट जाने दिन’ (भिडियोसहित)

काठमाडौं,
माघ १३ ।

तिलक बस्नेतको स्वरमा ‘एर्पोट जाने दिन’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा सृष्टि खड्का, राज खत्री र रश्मी भट्ट देखिएकी छिन् । भिडियोले गरिब परिवारको कथालाई देखाएको छ ।

राज कुमार बगरको सङ्गीत र लक्ष्मीप्रसाद घिमिरेको शब्द रहेको गीतको भिडियोमा निसान कस्यप घिमिरेको निर्देशन, उत्सब दाहालको छायाँकन, सृष्टि थापा मगरको मेकअप र बिकास दाहालको सम्पादन समाबेश रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार