प्रदीप र मेलिनको स्वरमा खुचिङ माया (भिडियोसहित)

काठमाडौं,
माघ १० ।

प्रदीप पाण्डेको नयाँ गीत खुचिङ माया सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र स्वर स्वयम् गायक प्रदीप पाण्डेको रहेको छ भने उनलाई स्वरमा साथ चर्चित गायिका मेलिना राईले दिएकी छिन् । गीतको एरेन्जमेन्ट आशिष अविरलले गरेका हुन ।

गीतको भिडियोमा सुनिल क्षेत्री, एलिशा शर्मा र ओशन बास्तोलाको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीको निर्देशन र कन्स्पेटमा गीतको भिडियो निर्माण भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार