समिर र बिद्याको ‘घाममा सुकाइदेउ’ (भिडियोसहित)

काठमाडौं,
पौष २८ ।

समिर आचार्य र बिद्या तिवारीको स्वरमा रहेको नयाँ गीत ‘घाममा सुकाईदेउ‘’ सार्वजनिक भएको छ । यि दुइको स्वरमा केहि महिना अघि सार्वजनिक भएको पिचरोडले सफलता पाईरहेको बेला अर्को सफलता हासिल गर्न पिचरोडकै धेरै टिम सदस्य दोहोरिएको घाममा सुकाईदेउ सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र सङ्गीत गायक समिर कै रहेको छ । आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको भिडियोमा राम कुमार केशीको छायांकन रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार