मनिषाको स्वरमा ‘निदरी’ (भिडियोसहित)

काठमाडौं,
पौष १६ ।

मनिषा पोखरेलको स्वरमा रहेको गीत ‘निदरी’ सावर्जनिक भएको छ । टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने दीपक विष्टले सम्पादन गरेका छन् । गीतको भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार