सोनी राजभण्डारी ‘साटुकी मेरो मन…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर २० ।

सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन…’सार्वजनिक भएको छ । अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियाोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ । राज महर्जनको कोरियोग्राफ, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियोमा ब्यस्त रहेकी छन् मनिषा । यो भिडियोमा पनि उनले राम्रै अभिनय तथा नृत्य गरेकी छन् शुभाष प्रधानको निर्देशनमा ।

यसमा तपाइको मत

अन्य समाचार