लालकाजिको स्वरमा पखाईमा परदेशी (भिडियोसहित)


काठमाडौं,
कार्तिक २० ।

लालकाजि श्रेष्ठको स्वरमा रहेको गीत ‘पखाईमा परदेशी…’ सार्वजनिक भएको छ । हरिकृृष्ण दाहालको शब्द तथा श्रेष्ठकै सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमामा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ ।

मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा लिला र बुद्धविरको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार