शिव र स्मृतिको म पनि तिम्रै हो (भिडियोसहित)


काठमाडौं,
कार्तिक २० ।

शिव विक र स्मृति शाहीको स्वरमा रहेको गीत ‘म पनि तिम्रै हो…’ सार्वजनिक भएको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द, शिवकै सङ्गीत, रमेश सेञ्चुरीको सङ्गीत संयोजन र अमृत लोहागनको र्यापर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विककै निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा शुषमा अधिकारी, सुन्दर खबास र शिव विकलाई फिचर्ड गरिएको छ । सम्भु चालिसेले छायाँकन गरेको गीतको भिडियोलाई रविन विकले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार