यस्तो छ निर्मला हत्याकाण्डको प्रतिवेदन (पूर्ण पाठसहित)


काठमाडौं,
आश्विन २२ ।

निर्मला पन्त हत्या प्रकरणको लामो समयपछि घटना अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार साँझ गृहको वेवसाइटमार्फत ३७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

यसअघि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन गृहमै गुपचुप बनाएको भन्दै गृहमन्त्रालयको आलोचना भएको थियो ।

यस्तो छ प्रतिवेदनको पूणै विवरणः-

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्ण पाठसहित)

यसमा तपाइको मत

अन्य समाचार