गायिकाः मधु क्षेत्री


गत ७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रियसनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र माता पदमादेवी सिङ्गलको कोखबाट जन्मेकी मधुले सवैखाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ । उनको केही समय पहिला आएको गीत ‘ब्युटी ब्युटी छ…’ले राम्रै चर्चा पाएको थियो भने तीजको अवसर पारेर उनले सार्वजिनक गरेको गीत ‘कुरा काटे पातै फरर…’ अहिले चर्चामा रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार