मोडल : रश्मी तामाङ


छ यस भन्दा बढी लोकगीतमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेकी मोडल रश्मी तामाङ नेपाली साङ्गीतिक क्षेत्रमा चिरपरिचित नाम हो । पाँच वर्ष अघि गायिका सिन्धु मल्लको तीज गीत चक्करै लाग्यो नि ब्रत बसेरबाट मोडलिङ सुरु गरेकी उनी सोही गीतमा कोरस नाच्न गएकी थिइन् तर कोरस नभई उनको नृत्य र अभिनय राम्रो भएर लिड रोल अथवा मोडलका लागि छानिएकी थिइन् । नुवकोटमा जन्मिएकी उनी भन्छिन् सायद नाच्नकै लागि म जन्मिएकी हुँ । म बाँचुन्जेलसम्म पनि नाचेरै आफ्नो करिअरलाई अगाडि बढाउनेछु ।

यसमा तपाइको मत

अन्य समाचार